टाइगरको स्टन्ट देखेर चकित परे अक्षय कुमार

काठमाडौं । बलिउड एक्सन अभिनेता टाइगर श्राँफको स्टन्ट देखेर चर्चित एक्सन अभिनेता अक्षय कुमार चकित परेका छन् ।

बागी – २ चलचित्रमा टाइगरको एक्सन धुवाँदार रहेको छ । यतिबेला चलचित्र चलचित्र हलहरुमा भब्यताका साथ प्रदर्शन भइरहेको छ ।

उनको प्रदर्शनलाई लिएर तारिफ भइरहेको छ । अक्षयकुमारदेखि हृतिक रोशनसम्मले उनको तारिफ गरेका छन् ।

अक्षयले टाइगरको तुलना टोनी जासंग गरेका छन् ।

बागी–२ ले पहिलो दिनमै २५ करोड भारतीय रुपैयाँ कमाइ गरेको थियो ।

१९ चैत २०७४, सोमवार १५:४६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु