‘तिम्रो मुटु’ ल्याइन् राधिकाले (भिडिओ)

सञ्चारकर्मी राधिका कँडेलले ‘तिम्रो मुटु’ बोलको गीत रिलिज गरेकी छन्।

राधिकाले गाएको गीतमा अश्विन अधिकारीको शब्द तथा संगीत छ।

गीतको भिडिओलाई हरि हुमागाँइको छायांकन गरेका हुन् भने भिडिओमा राधिका आफैले फिचर भएकी छन्।

राधिकाले दर्शकले आफूलाई गायिकाको रुपमा माया गरे चाडै नै अर्को ल्याउने बताएकी छन्।

२२ साउन २०७७, बिहीवार १८:१५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु