नाकाबन्दीमा यस्तो देखियो सेलिब्रेटीको दशैँ (फोटोफिचर)

काठमाण्डौँ, कार्तिक ५ ।  यस बर्ष विगतका बर्षजस्तो धुमधामका साथ कलाकारहरुले दशैँ मनाउन भने पाएनन् । कतिपयले आफ्नो गाडी लान पाएनन् । जताततै इन्धनको अभावले दिक्क बनाएर कतिपय त उत्साहले पनि दशै मनाउन पाएनन् ।

तर पनि भारतको नाकाबन्दीका बीचमा पनि कलाकारले दशैँ भने राम्रैसंग मनाएका छन् । अरुभन्दा फरक र सबैले सेलिब्रेटीको दशेैँ हेर्न यसै पनि पर्खिरहेका छन् । त्यसैले पनि उनीहरुले यस बर्ष सके र भ्याएजति सम्म महंगी नै भएपनि दशै मनाएका छन् ।

केही तस्बिरहरु यहाँ प्रस्तुत गरिएको छ।

arjun-pkharel bhuwan-kc-and-anmol-kc Capture Chhabi-Raj-Ojha jgjg Karishmaa-Manandhar keki milan-amtaya Raju-Giri sfsfeeff

५ कात्तिक २०७२, बिहीवार २०:१५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु