कोरोनाको कहरका बीच क्षितिजकोे ‘कालो कोठी’बोलको गीत सार्वजनिक

प्रवासमा रहेर पनि नेपाली गीत संगीत सिर्जनालाई निरन्तरता दिई रहेका क्षितिज मेन्याङ्बो एनबी को शब्द तथा स्वरमा ‘कालो कोठी’ बोलको गीतको भिडिओ सार्वजनिक भएको छ।

गीतमा रामकुमार दराईको शब्द तथा कृष्णभक्त राईको संगीत संयोजन रहेको छ।

सानबहादुर मेन्याङ्बो र अमृता राईको अभिनय रहेको भिडिओमा दिपेश एसकेको कोरियोग्राफी, रामकृष्ण चौलागाईंको छायाँकन तथा तुलसी बाँस्कोटाको सम्पादन र निर्देशन रहेको छ।

https://www.youtube.com/watch?list=RDvFbE2HcoJRg&v=vFbE2HcoJRg&feature=emb_rel_end

२२ वैशाख २०७८, बुधवार १७:१७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु