कट्रिना कैफका यी तस्बिरले पाए चौतर्फी वाहवाही (१० तस्बिर)

बलिउड नायिका कट्रिना कैफ सोसल नेटवर्किङ साइट इन्स्टाग्राममा निकै सक्रिय रहन्छिन् र आफ्ना थुप्रै तस्बिर सेयर गरिरहन्छिन् ।

उनले पोस्ट गर्ने तस्बिरको निकै चर्चा समेत हुनेगर्छ ।

कट्रिना आज ९जुलाई १६० मा आफ्नो ३७ औं जन्मदिन मनाइरहेकी छिन् । उनको जुलाई सन् १९८३ जुलाई १६ मा हङ्गकङमा भएको थियो ।

कट्रिनाले १४ वर्षको उमेरमा मोडलिङमार्फत् आफ्नो करियरको सुरुवात गरेका थिए । कट्रिना बलिउडकी शीर्ष नायिकामध्येकी एक हुन् ।

उनका निकै चर्चित भएका १० तस्बिर हेरौं ।

 

१० असोज २०७७, शनिवार ०८:२८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु