“काँ छौ को सित” गिती एल्बमका साथमा गायक थापा (भिडियो सहित)

nirajan माया पिरतिका कुरालाई नै अंगाल्दै नेपाली लोक दोहोरी क्षेत्रमा आएका छन् नयाँ अनुहारका रुपमा गायक निराजन थापा ।  प्रेम जोडीमा हुने मिलन र बिछोडका कुरालाई समेट्दै “काँ छौ को सित” भन्ने बोलका गितको साथमा यो गितमा शब्द तथा लय शंकर क्षेत्रीको रहेको छ । प्रशान्त डिजिटल मार्फत बजारमा आएको यो गितमा स्वर निराजन थापा र देवीघर्तीले दिएका हुन् ।

https://www.youtube.com/watch?v=heMysjOpRhI

 

१६ पुस २०७२, बिहीवार ०९:२९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु