काठमाडौ बिश्वबिद्यालयको उपकुलपतिमा भोला थापा नियुक्त

सरकारले काठमाडौ बिश्वबिद्यालयको उपकुलपतिमा भोला थापा लाई नियुक्त गरेको छ ।

बिश्वबिद्यालयको उपकुलपतिका लागि शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको संयोजकत्वको टोलीले थापा सहित डा रामकण्ठ मकाजू र प्रा।ड।।बालचन्द्र लुइँटेलको नाम सिफारिस गरेको थियो ।

प्रधानमन्त्री केपी ओलीले सिफारिस भएका तीन नाम मध्ये बाट थापा लाइृ नियुक्त गर्नुभएको हो ।

७ माघ २०७७, बुधवार १३:५४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु