साउनदेखि नै बजेट कार्यान्वयनमा लग्ने सरकारको तयारी

 

४ असार, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटलाई साउन १ गतेदेखि नै कार्यान्वयमा लग्ने तयारी गरेको छ।

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले साउनदेखि नै बजेटलाई कार्यान्वयनमा लाग्ने बताएका हुन्।

उनले असार महिनामा सबै तयारी सक्ने र साउनदेखि नै आगामी वर्षको बजेटलाई कार्यान्वयनमा लाग्ने बताए।

४ असार २०७८, शुक्रवार १३:०० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु