सरकारले कर्मचारीको तलब १५ प्रतिशत बढाउँने

आर्थिक वर्ष २०७८/७९ देखि सरकारी कर्मचारीको तलब १५ प्रतिशत बढ्ने भएको छ।

सरकारले आगामी आर्थिक वर्षको बजेटबाट कर्मचारीको तलब वृद्धि गर्ने भएको हो।

अर्थमन्त्रालय स्रोतले दिएको जानकारीअनुसार सबै सरकारी कर्मचारीको तलब १५ प्रतिशतले बढ्नेछ।

सरकारले यही जेठ १५ गतेसम्म आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था छ।

८ जेठ २०७८, शनिवार १३:३३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु