दोहोरो अंकले ओरालो लाग्यो नेप्से

कारोबारको चौथो दिन बुधबार नेपाल स्टक नेप्से परिसुचक कारोबारको तेस्रो घण्टासम्म आइपुग्दाँ दोहोरो अंकले ओरालो लागेको छ ।
कारोबारको तीन घण्टा बित्दाँ परिसुचक १५.७४ अंक अर्थात ०.६१ अंकले ओरालो लागेर २५८३.३३ को बिन्दुमा पुगेको छ ।
कारोबारमा आएका १३ उपसमुह मध्ये व्यापार समुह,उत्पादक समुह र अन्य समुह बढेका छन् भने बाँकी १० उपसमुह ओरालो लागेका छन् ।
यस्तै, कारोबारमा आएका २१३ कम्पनीको ६३ लाख १२ हजार ३५७ कित्ता शेयर ३४ हजार १३८ पटक खरिद बिक्री हुदाँ २ अर्ब ८९ करोड ५६ लाख रुपैंया बराबरको कारोबार भएको छ ।
१५ वैशाख २०७८, बुधवार १४:५६ बजे प्रकाशित