नेपाल बैंकको अध्यक्षमा मरासिनी चयन

नेपाल बैंकले महालेखा नियन्त्रक मधुकुमार मरासिनीलाई अध्यक्षको रुपमा पाएको छ ।

बैंक सञ्चालक समितिको सोमबार साँझ बसेको बैठकले मरासिनीलाई रिक्त रहेको अध्यक्ष पदमा चयन गरेको हो ।

अर्थमन्त्रीसँग विवाद भएपछि बैंकका तत्कालिन अध्यक्ष वासुदेव अधिकारीले राजीनामा दिएका थिए ।

केही समय रिक्त भएको सो पद मरासिनीले हात पारेका छन् ।

११ फागुन २०७७, मंगलवार १४:०२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु