हेर्नुहोस् विदेशी मुद्राको आजको विनिमयदर
नेपाल राष्ट्र बैंकले आजको लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ९५ पैसा र बिक्रीदर ११७ रुपैयाँ ५५ पैसा रहेको छ ।
यसैगरी युरो एकको खरिददर १४१ रुपैयाँ १० पैसा र बिक्रीदर १४१ रुपैयाँ ८२ पैसा रहेको छ ।
अस्ट्रेलियन डलर एकको खरिदर ८९ रुपैयाँ ६५ रुपैयाँ र बिक्रीदर ९० रुपैयाँ ११ पैसा रहेको छ ।
कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३२ रुपैयाँ १४ पैसा रहेको छ ।
६ माघ २०७७, मंगलवार ११:२२ बजे प्रकाशित





