युवराज खतिवडाले अर्थ मन्त्रालय हेर्ने गरि पाए सल्लाहकारको नियुक्ति , मन्त्रीसरह सुविधा
निवर्तमान अर्थमन्त्री डा युवराज खतिवडा सरकारले विशेष आर्थिक सल्लाहकार नियुक्त भएका छन् ।
पछिल्लो मन्त्रिपरिषद् बैठकले खतिवडालाई मन्त्रीस्तरीय सेवा सुविधा पाउने गरी खतिवडालाई सल्लाहकार नियुक्त गरेको हो ।
३० भदौ २०७७, मंगलवार २१:०४ बजे प्रकाशित













