कुलमानलाइ पुन: नियुक्त नगरिएपछि कुर्लिए डा. बाबुराम : ओली सरकार लाटोबुंगोलेको अवतार

 

सरकारले कुलमान घिसिङलाई पुनस् नियुक्ति नगरेकोमा पुर्ब प्रधानमन्त्री बाबुराम भट्टराई रुष्ट भएका छन। साथै बामदेब गौतमलाइ राष्ट्रिय सभामा लैजाने सरकारको निर्णयको पनि बिरोध गरेका छन।

एक ट्विट गर्दै उनले भनेका छन – “कथामा लाटोबुंगोले जे गर्नु भन्यो त्यो गर्दैनथ्यो र जे नगर्नु भन्यो त्यो गर्थ्यो । ओली सरकार त्यसैको अवतार जस्तो छ। आम नागरिकरमिडियाले हारेकालाई राष्ट्रियसभामा नलैजाऊ भने तिनलाई लाने भएछ तर लोडसेडिंग अन्त्य लगायत राम्रो काम गरेका कुलमानलाई पुनर्नियुक्ति गर भने त्यो चाहिं गरेनछ ।’

३० भदौ २०७७, मंगलवार ०६:३९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु