विजय मिश्र आज जापानबाट काठमाडौं आउँदै, गोकुल बास्कोटालाई तनाव

विजय प्रकाश मिश्र आज जापानबाट काठमाडौं आउउँदैछन ।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले ७० करोड कमिसन मोलमोलाइ गरेको भन्ने विषयमा अनुसन्धानका लागि अख्तियारले मिश्रलाई बोलाएको थियो ।
तर, अहिलेसम्म मिश्र हाजिर हुन नआएकोले बास्कोटामाथिको छानविन रोकिएको छ ।
७ कात्तिक २०७७, शुक्रवार ११:०३ बजे प्रकाशित