गोगंबु प्रकरण नसेलाउँदै काठमाडौंको बानियाँटारमा युवाको हत्या
काठमाडौंको बानियाँटारमा एकजनाको हत्या भएको छ।
धारिलो हतियार प्रयोग गरी तारकेश्वर नगरपालिका लोलाङका २४ वर्षीय लक्ष्मण तामाङको हत्या भएको बानियाँटार प्रहरीले जानकारी दिएको छ।
युवाहरूको समूहबीच ग्याङफाइट भएको प्रहरीको आशंका छ। घटनाबारे अनुसन्धान थालिएको छ।
३१ साउन २०७७, शनिवार १०:५२ बजे प्रकाशित





