अब अनलाइनबाटै नविल बैंकमा खाता खोल्न सकिने
काठमाडौँ । अबदेखि अब नविल बैंक खाता अनलाइनबाटै सकिने भएको छ ।
बैंकका करपोरेट कम्यूनिकेशन युनिट समन लामा थिङले विज्ञप्ती निकालेर ‘नविल गेन अकाण्ट’ योजना सञ्चालनमा ल्याएको जानकारी दिए । यो योजना सञ्चालनमा आएपछि ग्राहकले अनलाइनखबाटै खाता खोल्न सक्नेछन् ।
यो अकाउण्ट खोलेपछि ग्राहकले अनलाइन सुविधाहरु समेत प्राप्त गर्नेछन् ।
यस्तो छ विज्ञप्ती छ

२५ जेठ २०७७, आइतवार १६:५६ बजे प्रकाशित





