सभामुख घर्ती नै नेपालको पहिलो महिला प्रधानमन्त्री !
			    
			        ;efd'v ;~rf/sdL{;Fu
;efd'v cf]g;/L 3tL{ z'qmaf/ a:g] elgPsf] Joj:yflks;+;bsf] a}7s :ylut ePkl5 ;~rf/sdL{;Fu s'/f ub}{  . tl:a/ M /Tg >]i7, /f;;			    
				
			काठमाडौँ, ७ भदौँ । सभामुख ओनसरी घर्तीले नेपाली महिलाहरुको विकासका लागी देशको प्रमुख कार्यकारी प्रधानमन्त्री पदमा महिला हुनुपर्ने बताएकी छन । माओवादी केन्द्रनिकट अनेरास्ववियु क्रान्तिकारीको एकाई कमीटिले आज पदमकन्या क्याम्पसमा आयोजना गरेको तीज विशेष कार्यक्रममा बोल्दै उहाले यस्तो बताएकी हुन ।
राष्ट्रका मुख्य तीन अंग व्यवस्थापिका, न्यायपालिका र कार्यपालिकाको राष्ट्रपति, प्रधानन्यायाधीश र सभामुख पदमा महिला भएको ज्वलन्त उदाहरण दिदै घर्तीले अब देशको प्रमुख कार्यकारी प्रधानमन्त्री पदमा पनि महिला नै हुनुपर्ने दाबी गरिन । सभामुख घर्तीले सत्तँका लागी दलहरु दुई धु्रवमा बाडिएकाले संविधान कार्यान्वयन जटिल र चुनौतिपूर्ण भएको समेत जिकिर गरिन ।
७ भदौ २०७३, मंगलवार १५:४६ बजे प्रकाशित
						 ![;efd'v ;~rf/sdL{;Fu ;efd'v cf]g;/L 3tL{ z'qmaf/ a:g] elgPsf] Joj:yflks;+;bsf] a}7s :ylut ePkl5 ;~rf/sdL{;Fu s'/f ub}{ . tl:a/ M /Tg >]i7, /f;;](http://janadeshkhabar.com/wp-content/uploads/2016/08/Speaker-Onsari-Gharti-at-Parliament-building-300x261.jpg)





