साउनदेखि नै बजेट कार्यान्वयनमा लग्ने सरकारको तयारी
 
			
४ असार, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटलाई साउन १ गतेदेखि नै कार्यान्वयमा लग्ने तयारी गरेको छ।
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले साउनदेखि नै बजेटलाई कार्यान्वयनमा लाग्ने बताएका हुन्।
उनले असार महिनामा सबै तयारी सक्ने र साउनदेखि नै आगामी वर्षको बजेटलाई कार्यान्वयनमा लाग्ने बताए।
४ असार २०७८, शुक्रवार १३:०० बजे प्रकाशित
 
						 




