आज उपत्यकाका अधिकारीहरुको संयुक्त बैठक भाइबरमार्फत हुने
प्रजिअ अधिकारी ढुण्डीप्रसाद निरौलालाई कोरोना देखिएपछि आज हुने भनिएको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक भाइबरमार्फत हुने भएको छ ।
अधिकारी निरौलाले भन्नुभयो,’सहायक सिडियो सापलाई पठाउने कुरा भएको छ । आवश्यक परे म पनि भाइबरबाट बस्छु भनेको छु ।”
२१ वैशाख २०७८, मंगलवार १३:१४ बजे प्रकाशित













