लुम्बिनीमा एमाले सांसद पाण्डेले दिए राजीनामा
बुटवल । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २(क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा पेश गरेका हुन् ।
१९ वैशाख २०७८, आइतवार १६:०६ बजे प्रकाशित





