मन्त्रिपरिषद पुर्नगठनको तयारी, को को विदा हुँदैछन को को नयाँ मन्त्री बन्दैछन ?

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुर्नगठनको तयारी गरेका छन् ।
पछिल्लो समय नेकपामा विवाद आएपछि त्यसलाई मथ्थर पार्न प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद पुर्नगठनको तयारी गरेको जनाइएको छ ।
तर, कुन-कुन मन्त्री विदा हुँदैछन, को-को नयाँ मन्त्री बन्दैछन भन्ने यकिन रुपमा सार्वजनिक भएको छैन् ।
२० कात्तिक २०७७, बिहीवार ०७:२४ बजे प्रकाशित