दीपिका पादुकोणको म्यानेजर करिश्माको घरमा सीबीआइको रेड

बलिउड अभिनेत्री दीपिका पादुकोणको म्यानेजर कश्मिाको घरमा सीबीआइले रेड मारेको छ ।

जहाँबाट केही ड्रग्स बरामद भएको छ । यसरी फेरी सोधपुछको लागि सीबीआइले कश्मिालाई बोलाएको छ ।

यो भन्दा अगाडी सीबीआइले दीपिका पादुकोणको अगाडी कश्मिासँग सोधपुछ गरेको थियो ।

भारतीय मिडियाले बताए अनुसार सीबीआइले करिश्माको घरमा रेड मार्दा करिश्मा घरमा थिइनन ।

केही ड्रग्ससँग जोडिएका व्यक्तसँग करिश्माको नाम जोडिएपछि सीबीआइले रेड मारेको थियो ।

सीबीआईका जोनल डायरेक्टर समीर वानखेडेले बताए अनुसार करिश्माको आफन्त सबैलाई यी सब बारमो जानकारी दिइएको छ ।

करिश्मालाई थप सोधपुछको लागि बुधबार सीबीआईको कार्यलय बोलाइएको छ ।

१२ कात्तिक २०७७, बुधवार १०:२७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु