एकैदिन ४ हजार ४७ जनालाई कोरोना संक्रमण पुष्टि
पछिल्लो २४ घण्टामा ४ हजार ४७ जनालाई कोरोना भाइरस ९कोभिड(१९० को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
नयाँ संक्रमितमध्ये २२८३ काठमाडौं उपत्यकाका छन् ।
२६ असोज २०७७, सोमवार १६:२७ बजे प्रकाशित





