डिभी खुल्यो, फ्रि आवेदन दिन सकिने

सन् २०२२ अमेरिकी डाइभर्सिटी डिभी खुला भएको छ ।
अमेरिकी दूतावासले निशुल्क आवेदन दिन सकिने र आवश्यक पर्ने सूचनाहरु नेपालस्थित अमेरिकी दूतावासको वेभसाइटमा हेर्न सकिने जानकारी दिएको छ ।
त्यसैगरी, दूतावासले यो प्रक्रिया निशुल्क भएकाले भ्रममा नपर्न आग्रह गरेको छ ।
२१ असोज २०७७, बुधवार १९:४४ बजे प्रकाशित