१५७३ जनामा कोरोना संक्रमण पुष्टि
पछिल्लो २४ घण्टामा १५७३ जनामा कोरोना भाइरस कोभिड-१९ को संक्रमण पुष्टि भएको छ ।
यससँगै सक्रिय संक्रमितको संख्या १९ हजार १९ पुगेको छ ।
११ असोज २०७७, आइतवार १६:२७ बजे प्रकाशित
१९ कात्तिक २०८२, बुधवार