यस्ता छन मन्त्रिपरिषद् बैठकका १४ निर्णय (पूर्णपाठ पढ्नुहोस्)

मन्त्रिपरिषद्को २ बैठकका निर्णय बुधबार सार्वजनिक गरिएको छ ।
बुधबार सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले असोज १ र ६ गते बसेको बैठकका निर्णयहरु सार्वजनिक गरेका हुन् ।
७ असोज २०७७, बुधवार २२:१८ बजे प्रकाशित