शर्तसहित निशेधाज्ञाको अन्त्यको घोषणा

बुधबार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको छलफल सकिएको छ ।

छलफलले शर्तसहित निशेधाज्ञाको अन्त्यको घोषणा गरेको छ ।

एक साता अझै निषेधाज्ञा लम्ब्याउन स्वास्थ्य मन्त्रालयको सुझाव

निर्णय अनुसार उपत्यकामा सवारीसाधनमा जोरबिजोर लागू गरिनेछ ।

एक साता अझै निषेधाज्ञा लम्ब्याउन स्वास्थ्य मन्त्रालयको सुझाव

यस्तै साँझ ७ बजेसाँ होटल खोल्न दिने निर्णय पनि भएको जनाइएको छ ।

२४ भदौ २०७७, बुधवार १३:०८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु