काठमाडौंमा सबैभन्दा धेरै कोरोना संक्रमित, शनिवार थपिए ३२६

काठमाडौं उपत्यकामा शनिबार थप ४ सय ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

शनिबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा थप ४ सय ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।

त्यसमध्ये काठमाडौंका ३ सय २६ , ललितपुरका ३७ जना र भक्तपुरका ४५ जना छन्। उनीहरूको विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो।

२० भदौ २०७७, शनिवार १६:२५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु