हमासले इजरायलमा गर्यो १२ रकेटद्वारा हमला
 
			काठमाडौं । फिलिस्तानको आतंककारी संगठन हमास र इजरायलबीच अवस्था तनावपूर्ण बन्दै गएको छ ।
केहि दिन अगाडि इजरायलले हमासमा बम बिस्फोट गरेको थियो ।
यसको जवाफमा हमासले इजरायलमा १२ रकेटद्वारा प्रहार गरेको छ ।
इजरायलका सेनाले शुक्रवार यसको बारेमा जानकारी दिएका हुन् ।
गएको केहि महिना यता सीमामा भएको यो नै सबैभन्दा ठूलो झडप हो ।
हमलाको पूर्ण जानकारी भने आईसकेको छैन
६ भदौ २०७७, शनिवार १३:४६ बजे प्रकाशित
 
						 




