अमेरिकी वाणिज्यमन्त्रीमाथि चीनले लगायो प्रतिबन्ध
चीनले अमेरिकी वाणिज्यमन्त्री विल्बर रोसलगायत केही अमेरिक नागरिक माथि प्रतिबन्ध लगाएको छ।
केही दिनअिघ अमेरिकाले हङकङस्थित केही चिनियाँ अधिकारीमाथि प्रतिबन्ध लगाएपछि जवाफमा चीनले आज अमेरिकीमन्त्री लगायतलाई प्रतिबन्ध लगाएको हो।
चीनले यो घोषणा त्यो दिन गर्यो जुन दिन अमेरिकी उपविदेश मन्त्री वेन्डी शर्मन चीन भ्रमणको लाग जाँदै छिन्।
बाइडेन प्रशासनले चीनको यो कदमलाई ‘निरर्थक’ र ‘निराशावादी’ कदम बताएको छ।
९ साउन २०७८, शनिवार १३:२९ बजे प्रकाशित