अमेरिका चुनाव विजय भएको घोषणा नगर्न बाइडनलाई ट्रम्पको चेतावनी

राष्ट्रपति डोनल्ड ट्रम्पले जो बाइडनलाई राष्ट्रपतीय निर्वाचनमा विजय भएको घोषणा नगर्न चेतावनी दिएका छन्।

जबकी उनी स्वयंले भने अगाडिनै त्यस्तो घोषणा गरेका थिए।

डेमोक्र्याटीक पार्टीका नेता बाइडन महत्त्वपूर्ण र निर्णायक ठानिएको पेनसिल्भानिया राज्यमा जितको नजिक पुगेको देखिएको छ।

मत बराबर भयो भने के हुन्छ ?

२२ कात्तिक २०७७, शनिवार ०९:०० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु