हमासले इजरायलमा गर्यो १२ रकेटद्वारा हमला 

काठमाडौं । फिलिस्तानको आतंककारी संगठन हमास र इजरायलबीच अवस्था तनावपूर्ण बन्दै गएको छ ।

केहि दिन अगाडि इजरायलले हमासमा बम बिस्फोट गरेको थियो ।

यसको जवाफमा हमासले इजरायलमा १२ रकेटद्वारा प्रहार गरेको छ ।

इजरायलका सेनाले शुक्रवार यसको बारेमा जानकारी दिएका हुन् ।

गएको केहि महिना यता सीमामा भएको यो नै सबैभन्दा ठूलो झडप हो ।

हमलाको पूर्ण जानकारी भने आईसकेको छैन

६ भदौ २०७७, शनिवार १३:४६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु