सरकार विरोधी प्रदर्शनमा संलग्न ४ विदेशी नागरिक माइतीघरबाट पक्राउ

३१ जेठ, काठमाडौं । सरकार विरोधी प्रदर्शनमा संलग्न ४ विदेशी नागरिक माइतीघरबाट पक्राउ परेका छन् ।

प्रदर्शनस्थल माइतीघरबाट ४ जना विदेशी नागरिक र एक जना नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकालाई नगर प्रहरीमा राखिएको छ ।

प्रदर्शन शान्तिपूर्ण छ । सो क्षेत्रमा उल्लेख्य संख्यामा प्रहरी परिचालन गरिएको छ ।

https://www.youtube.com/watch?v=hjsp24Ua9Tk

२९ असार २०७७, सोमवार ०५:०० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु