बलिउड अभिनेत्री प्रियङ्का चोपडाले निर्माण गरेको नेपाली फिल्म ‘पाहुना’ यूट्यूबमा

काठमाडौं / चर्चित बलिउड अभिनेत्री प्रियङ्का चोपडाले निर्माण गरेको नेपाली फिल्म ‘पाहुना’ युट्युबमा सार्वजनिक भएको छ । उक्त चलचित्र पाखी ए तराइवालाले निर्देशन गरेको हो।अभिनेत्री प्रियङ्का चोपडाको प्रोडक्सन हाउस पर्पल पेबल पिक्चर्सको ब्यानरमा निर्माण गरिएको उक्त फिल्ममा इशिका गुरुङ, अनमोल लिम्बू, मन्जु केसी, सरण राई, विनोद प्रधान, उत्तम प्रधान र बनिता लागुनको मुख्य भूमिका रहेको छ ।

https://www.youtube.com/watch?v=GwyvV1GZCRQ

१९ माघ २०७५, शनिवार १४:०० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु