Tag: samsad
केपी ओलीद्धारा माधव नेपालसहित २६ जना सांसदलाई साधारण सदस्य पनि नरहने गरी कारबाही
७ जेठ, काठमाडौं । नेकपा एमालेका संसदीय नेता एवं प्रधानमन्त्री केपी ओलीले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन... पुरा समाचार
नयाँ सरकार गठनका लागि दलहरुलाई राष्ट्रपतिले दिएको समय सकियो
नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय सकिइको छ । नयाँ सरकार दाबी गर्न गएका विपक्षी... पुरा समाचार
शीतल निवासमा दलका नेताहरू, राष्ट्रपतिको पर्खाइमा
काठमाडौं । नयाँ सरकार गठनका लागि विपक्षी तीन दल र नेकपा एमालेकै संस्थापन इतर समूह राष्ट्रपति... पुरा समाचार
प्रधानमन्त्री केपी शर्मा ओलीमाथि प्रतिनिधिसभाको विश्वास छ वा छैन भन्ने प्रस्ताव संसदमा पेस
प्रधानमन्त्री केपी शर्मा ओलीमाथि प्रतिनिधिसभाको विश्वास छ वा छैन भन्ने प्रस्ताव संसदमा पेस भएको छ ।... पुरा समाचार
संसदमा प्रधानमन्त्रीको विश्वासमाथि मतदान प्रक्रिया शुरु
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि संसदमा मतदानको प्रक्रिया सुरु भएको छ ।... पुरा समाचार
प्रधानमन्त्रीलाई मतदान गर्ने गरी संसद बैठक १५ मिनेट स्थगित
काठमाडौं । प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । विशेष अधिवेशन शुरू भएपछि सभामुख... पुरा समाचार
यस्तो छ नयाँ सरकार गठनको संवैधानिक व्यवस्था
२७ वैशाख, काठमाडौं । आफ्नै दलभित्र विश्वासको वातावरण बनाउन नसकिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विपक्षी... पुरा समाचार
संसदको अंकगणित : ओलीलाई विश्वासको मत पाउन १३६ सांसद चाहिन्छ
संसद्को विशेष अधिवेशन बैठक आज दिउँसो १ बजे बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको... पुरा समाचार
माधव नेपाल पक्षका सबै सांसदले राजीनामा दिने
पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँगको संवादले सफलता नपाएपछि एमालेको झलनाथ खनाल–माधव नेपाल समूहका सांसद... पुरा समाचार
मन्त्रिपरिषद्को बैठक : युनिफाइड कोभिड अस्पतालको प्रस्ताव
२५ वैशाख, काठमाडौं । मन्त्रिपरिषद्को बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक भर्खरै सकिएको... पुरा समाचार














