Tag: nekapa
मन्त्रिपरिषद् पुनर्गठन पक्का, प्रधानमन्त्रीको तीन विकल्प
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् पुनर्गठन हुने पक्का भएको छ । तर को–को हट्ने, को–को... पुरा समाचार
नेकपा सचिवालयमा मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भएको छ । पार्टी कार्यालय पेरिसडाडाँमा... पुरा समाचार
प्रचण्डले कार्यकारी पाएपछि पहिलोपटक नेकपा सचिवालय बैठक बस्दै
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को सचिवालय बैठक आज बस्दैछ । यसअघि २ असोजमा कोटेश्वरको पेरिसडाँडास्थित... पुरा समाचार
मन्त्रीपरिषद पुनर्गठन १५ दिनभित्र, यस्तो छ कसरत
शुक्रबार सत्तारुढ नेकपाको स्थायी कमिटी बैठकबाट पार्टीभित्रको विवाद किनारा लगाएपछि प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रीपरिषद पुनर्गठनको... पुरा समाचार
शासन प्रणाली र राज्य संरचनाको विकल्प किन नखोज्ने ?
२०६२/६३ को जनआन्दोलन को परिणामस्वरूप नेपाल मा ३३५ वर्ष लामो एकतन्त्रीय शासन व्यवस्थाको औपचारिक अन्त्य भइ... पुरा समाचार
यसरी भयो नेकपाभित्रको विवादको विसर्जन
दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालको जिम्मेवारीलाई पुनर्परिभाषित गर्दै नेकपाको आन्तरिक विवाद तत्काललाई विसर्जन... पुरा समाचार
नेकपा स्थायी कमिटी बैठक सकियो, माधवले पोखे असन्तुष्टि
नेपाल कम्युनिस्ट पार्टी नेकपा स्थायी कमिटीको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीलाई विधिसम्मत सञ्चालन गर्नुपर्ने आफ्नो... पुरा समाचार
असार १८ देखि रोकिएको नेकपा स्थायी कमिटी बैठक आज बस्दै
असार १८ गतेदेखि अवरूद्ध सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटीको बैठक शुक्रबार बस्दैछ । प्रधानमन्त्रीको... पुरा समाचार
नेकपाका कार्यकर्ताले फेसबुक, ट्विटरमा नेताविरुद्ध लेख्न नपाउने
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा नेकपाका नेता कार्यकर्ताहरुले अहिलेसम्म आफ्नै पार्टीका नेताविरुद्ध सामाजिक सञ्जालमा आलोचना गर्ने... पुरा समाचार
यस्तो छ ओली-प्रचण्डले स्थायी समितिमा पेश गर्ने प्रस्ताव (पूर्णपाठ)
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले स्थायी समितिमा... पुरा समाचार














