Tag: corona
उपत्यकामा अहिलेसम्मकै बढी संक्रमित फेला, एकैदिन ३७७ जनामा कोरोना पुष्टी
काठमाडौं उपत्यकामा एकै दिन ३७७ जना कोरोना भाइरस संक्रमित भएका छन् । पछिल्लो २४ घन्टामा काठमाडौं... पुरा समाचार
म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पोग्बालाई कोरोना संक्रमण
म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पउल पोग्बालाई कोरोना संक्रमण भएको छ । फ्रान्सेली टिमका व्यवस्थापक डिडिएर डेसक्याम्पले उनलाई... पुरा समाचार
विहीबार कोरोनाबाट मर्नेको संख्या ८ पुग्यो
विहीबार कोरोनाबाट मर्नेको संख्या ८ पुग्यो । यो संगै १८३ जनाको मृत्यु भएको छ। https://janadeshkhabar.com/health/11343.html... पुरा समाचार
एकैदिन थपिए १ हजार १ सय ११ कोरोना संक्रमित
बिहीबार देशभर कोरोनाका १ हजार १ सय ११ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता... पुरा समाचार
कोरोना संक्रमणबाट बाराकी गर्भवती महिला र पर्साका वृद्धको मृत्यु
वीरगन्जमा कोरोना संक्रमणबाट गर्भवती महिला र वृद्धको मृत्यु भएको छ। बाराको सुवर्ण गाउँपालिका–४ हर्दिया बस्ने २३... पुरा समाचार
पोखरामा ३२ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु
पोखरामा उपचारका क्रममा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको कोभिड... पुरा समाचार
विराटनगरको एउटै टोलमा ११९ संक्रमित, आधा संक्रमित घरमै
विराटनगरको एउटै वडामा कोरोना संक्रमितको संख्या ११९ पुगेको छ । समुदायमा संक्रमण फैलिएको विराटनगरको वडा नम्बर... पुरा समाचार
जनसेवा प्रहरी वृतका ८ प्रहरीलाई कोरोना संक्रमण
महानगरीय प्रहरी वृत जनसेवामा कार्यरत ८ जना प्रहरीमा कोरोना भईरस संक्रमण देखिएको छ । कोरोना पुष्टि... पुरा समाचार
प्रविधिमा फड्को : अब १२ मिनेटभित्र आउनेछ कोरोना टेष्ट रिर्पोट
स्कटल्याण्ड स्वास्थ्य सेवाले लुमिराडिएक्स नामको एक कम्पनीसँग सम्झौता गरेसँग अब विशेष प्रकारको टेस्टिङ किट प्रयोग गरेर... पुरा समाचार
अस्पतालका ६ चिकित्सकमा सङ्क्रमण, ओपिडी सेवा बन्द
प्रदेश अस्पताल सुर्खेतका ६ जना चिकित्सकमा कोरोना सङ्क्रमण देखिएको छ । अस्पतालका अनुसार सङ्क्रमण देखिएकामा... पुरा समाचार








