अखिल महाराष्ट राज्य समिति पुर्नगठन

भदौ, भारत । अखिल महाराष्ट राज्य समिति पुर्नगठन भएको छ ।

अखिल क्रान्तिकारी प्रवाश शाखा अखिल भारत नेपाली विद्यार्थी संगठन को महाराष्ट राज्य समिति को भेला तथा बैठक १९ अगस्त का दिन कृष्ण सिह बिक को अधक्ष्यता मा र गणेश रिमाल जी को संचालन मा र अखिल भारत नेपालि एकता मंच का केन्द्रिय सचिव एबम महारास्ट राज्य समिति विद्यार्थी बिभाग इन्चार्ज मोहन देवकर को प्रमुख आथित्य मा र एकता मंच का केन्द्रिय सचिवालय सदस्य एबम गुजरात राज्य का इन्चार्ज भिम खड्का को विशेष अथिति मा र एकता मंच का महाराष्ट राज्य समिति का राज्य अध्यक्ष ओम बिक केन्द्रीय सचिवालय सदस्यहरु चन्द्रमणि शर्मा दल बहादुर गुरुङ कृष्ण रावत र केन्द्रीय सदस्य गणेश बिक कलि देवी शाहनी जी लगात अथिति हरु को उपस्थिति मा महाराष्ट राज्य समिति

पुन्रगठन गरियो जसमा अध्यक्ष गणेश रिमाल उपाध्यक्ष प्रकाश बिक उपाध्यक्ष निता गुरुङ सचिब चादनी महत सहसचिब अजय खड्का कोशाध्यक्ष लक्ष्मी शाहनी सहकोषाध्यक्ष नन्द ब चुनारा सदस्य हरु कृष्णमान सुनार उत्शव शाही राहुल सुनार शितल दवाडी शर्मा शागर आचार्य ओम बिक राम ब कडारा भरत सुनार कैलाश बोहरा नम्रता देवकर सोनु बिक सुनिल चुनारा रिया सोनार बिनोद भाट दिर्ग चलाउने धिरेन्द्र बिक सुनिल जैगड़ी र ४ जना रिक्त रहने गरि ३१ जना को राज्य समिति गठन गरियो ।

 

भेला कार्यक्रम लाइ प्रमुख अथिति अथिति हरु ले सुभकामना मन्तब्य राख्दै प्रवाश भारत मा लाखौ लाख नेपाली विद्यार्थी हरु लै संगठित गरेर आफ्नो देश मा रोजगारी को व्येव्स्था गरि सिपमुलक कार्य हरु आफ्नै देश मा गर्ने र प्रवाश मा विद्यार्थी हरु बीच छिट्टै एकता हुने जानारी दिनु दिनु भएको थियो र बैठक को समापन गर्दै कृष्ण बिक ले विद्यार्थी हरु को एकता को लागि विशेष जोड दिनु भएको थियो र अखिल र अनेरास्वोबियु को एकता मा प्रवाश भारत् को एकता लाइ पनि विशेष जोड दिन को लागि माग राख्दै नवनिर्वाचित समिति लाइ बधाई दिदै भेला कार्यक्रम लाइ सम्पन्न भएको जानकारी दिनु भयो।

५ भदौ २०७५, मंगलवार ०३:२१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु