नेपाललाई अमेरिकाकाे ५० अर्ब सहयाेग, भाेलि सम्झौता हुने

काठमाडौं, भदौ २८  अमेरिकाले नेपाललाई ५० अर्बभन्दा बढी रुपैयाँ ५० करोड अमेरिकी डलर सहयोग गर्ने भएको छ ।

अमेरिकी फ्ल्यागसिप कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी मार्फत नेपाललाई उक्त रकम उपलब्ध हुने भएको हो ।

यसबारे अमेरिकी विदेश मन्त्रालयमा विहीबार दुईपक्षीय सम्झौता हुने निश्चित भएको छ । अमेरिकी कंग्रेसद्धारा नेपालको विषय र पछिल्लो रानीतिक अवस्थाबारे लामो समीषा भई यसमा हस्ताक्षर हुन लागेको हो ।

२८ भदौ २०७४, बुधवार ०२:२३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु