आफैले पालेको भैँसीले हान्दा मृत्यु

दाङमा आफैले पालेको भैँसीले हान्दा एक जनाको मृत्यु भएको छ ।

चराएर घर फर्किने क्रममा भैैँसीले हानेर गढवा गाउँपालिका ६ को बालापुरकी ५५ वर्षीया राधा यादवको ज्यान गएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ ।

भैँसीले हानेर गम्भीर घाइते भएकी यादवको उपचारको क्रममा लमही अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

१३ कात्तिक २०७७, बिहीवार ०९:०८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु