प्रचण्ड सपरिवार ककनी घुमघाममा
नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’आरामका लागि पर्यटकीयस्थल ककनी छन् ।
नेकपाका सांसद हितबहादुर तामाङका अनुसार दाहाल परिवारसहित आरामका लागि ककनी पुगेका हुन ।
ककनी गाउँपालिकामा रहेको फल एण्ड ट्राउट रिसोर्टमा पुगेर प्रचण्डले शुक्रबार माछा खाँदै केही समय प्राकृतिक वातावरणको आनन्द लिएका छन ।
२४ असोज २०७७, शनिवार ११:३५ बजे प्रकाशित





