राष्ट्रपति कार्यालयमा नयाँ दरबन्दी सिर्जना, यस्ता छन् मन्त्रिपरिषद्का ११ निर्णय

सरकारले राष्ट्रपति कार्यालयको नयाँ दरबन्दी संरचना स्वीकृत गरेको छ ।
मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको छ ।

त्यस्तै विभिन्न देशमा रहेका अवैतानिक वाणिज्यदूतहरुको म्याद थप गरेको छ । केही अस्थायी दरबन्दी समेत स्वीकृत गरेको छ ।

त्यस्तै स्वास्थ्य मापदण्ड पालना गरी सबै किसिमका परीक्षा सञ्चालन गर्न दिने निर्णय समेत भएको छ ।

२३ असोज २०७७, शुक्रवार ०६:२१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु