प्रहरी कस्टडीको हत्या छानबिन गर्न उपसमिति गठन

प्रहरी कस्टडीको हत्या छानबिन गर्न उपसमिति गठन हुदै छ ।

पछिल्लो समय मुलुकका विभित्र जिल्लामा प्रहरी थुनामा रहेका व्यक्तिहरूको मृत्युबारे अध्ययन तथा छानबिन गर्न प्रतिनिधिसभाको कानुन न्याय तथा मानवअधिकार समितिले उपसमिति गठन गरेको छ ।

 

१ असोज २०७७, बिहीवार १६:१६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु