निन्द्रा ब्युँझाउने गरी भूकम्प : केन्द्रबिन्दु सिन्धुपाल्चोक भएको पुष्टि

काठमाडौं ब्युझाउने गरी भएको भूकम्प क्षमता ४.९ म्याग्नेच्युड रहेको छ।
भूकम्पको केन्द्रविन्दु भने सिन्धुपाल्चोक रहेको इन्डिपेन्डेन्ट साइन्स अर्गनाइजेसनले जनाएको छ।
२०७२ सालमा गोरखा र सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर भएका भूकम्पले ठूलो क्षति बेहोरेको थियो
३१ भदौ २०७७, बुधवार ०५:४९ बजे प्रकाशित