प्रचण्डद्धारा सहिद सुरेश वाग्ले र भीमसेन पोख्रेलप्रति श्रद्धाञ्जली अर्पण

अध्यक्ष प्रचण्डले महान् सहिद सुरेश वाग्ले (क.बासु )र भीमसेन पोख्रेल (क. बैरागी) प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

पार्टी केन्द्रीय कार्यालय, धुम्बराहीमा आयोजित एक कार्यक्रममा अध्यक्षले दुबै सहिदहरूको तस्विरहरूमा मार्ल्यापण गर्नुभएको थियो ।

कार्यक्रममा क. वासुका जीवनसंगीन र दुबै छोराहरूको समेत उपस्थिति रहेको थियो ।

२३ भदौ २०७७, मंगलवार १३:२२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु