सिरियामा दुई अमेरिकी ड्रोन भए ध्वस्त 

अमेरिकी दुई ड्रोन सिरियामा हावामा ठोक्किएर ध्वस्त भएका छन् ।

ड्रोन के कारणले ठोकिएको हो भन्ने कुरा अहिलेसम्म खुल्न नसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

उक्त दुर्घटना इदलिब प्रान्तमा मंगलवार भएको बताइएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ड्रोनमाथि कसैले आक्रमण गरेको हुनसक्ने पनि अनुमान गरिएको छ ।

३ भदौ २०७७, बुधवार १२:१८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु