माधव नेपाल समुहका सांसदको भेलामा माओबादी नेताहरू पनि सहभागी

बर्षमान पुन र देव गुरुङ माओवादी नेताहरूको बैठक छोडेर माधव नेपाल पक्षको बैठक चलिरहेको ठाउँ आएका छन् ।

बैठक लेखा समितिको हलमा जारी छ् ।

७ जेठ २०७८, शुक्रवार १४:२३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु