ओलीले बोलाए आकस्मिक बैठक, माधव नेपाल सहितका २७ सांसदलाई कारबाही हुने

काठमाडौं, २३ वैशाख । नेकपा एमालेको आकस्मिक स्थायी कमिटि बैठक बोलाइएको छ । अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा आकस्मिक बैठक बोलाएका छन् ।

बैठकले सम्भवत माधव कुमार नेपाल समूहका सांसदहरुलाई कारबाहीको सिफारिश गर्ने निर्णय लिने बुझिएको छ ।

प्रधानमन्त्री ओलीले विश्वासको मत लिन २७ वैशाखमा प्रतिनिधि सभामा प्रस्तुत हुनु अघि नयाँ राजनीतिक घटना विकास भएको छ । यही सन्दर्भमा बैठक डाकिनुलाई अर्थपूर्ण मानिएको छ ।

एमालेको माधव नेपाल समूहका २१ प्रत्यक्ष निर्वाचित सांसदहरु राजीनामा पत्र लिएर तयारी अवस्थामा छन् ।

मूहका सांसदहरुलाई कारबाहीको सिफारिश गर्ने निर्णय लिने बुझिएको छ । प्रधानमन्त्री ओलीले विश्वासको मत लिन २७ वैशाखमा प्रतिनिधि सभामा प्रस्तुत हुनु अघि नयाँ राजनीतिक घटना विकास भएको छ । यही सन्दर्भमा बैठक डाकिनुलाई अर्थपूर्ण मानिएको छ ।

एमालेको माधव नेपाल समूहका २१ प्रत्यक्ष निर्वाचित सांसदहरु राजीनामा पत्र लिएर तयारी अवस्थामा छन् ।

२३ वैशाख २०७८, बिहीवार ११:१३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु