प्रधानमन्त्रीले आज देशबासीको नाममा सम्बोधन गर्दै

प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीको नाममा सम्बोधन गर्ने भएका छन् ।
कोरोना भाइरस संक्रमणबाट उत्पन्न परिस्थिति, विजया दशमी तथा अन्य समसामयीक विषयमा संवोधन गर्ने बुझिएको छ ।
७ कात्तिक २०७७, शुक्रवार १२:५६ बजे प्रकाशित